उभड्नु
अ.क्रि. [सं. उद्भरण]
- उत्तेजित हुनु; भड्कनु; उभारिनु।
- उक्सनु; माथि आउनु; प्रकट हुनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [सं. उद्भरण]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)