उभयपक्षीयवि.दुईतिरको; दुईतर्फी वा दुई पक्ष भएको।दुवै पक्षसित सम्बन्ध भएको।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)उभयपक्ष उभयमध्यस्थ