उभयलिङ्गी
वि.
- व्याकरणमा दुवै लिङ्गमा प्रयोग हुने; स्त्रीलिङ्ग र पुलिङ्ग नछुट्टिने।
- स्त्री र पुरुष दुवैको चिह्न भएको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)