उभाड्नु

स.क्रि. [सं. उद्भरण]

  1. उत्तेजित पार्नु; भड्काउनु; उकास्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)