उभिनु

अ.क्रि. [प्रा. उब्भ + नु]

  1. खडा हुनु; ठडिनु।
  2. उठ्नु; ठिङ्गिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)