उभिन्ड्याउनु

प्रे.क्रि.

  1. उभिन्डो पार्नु वा पार्न लगाउनु; उभिन्डिने पार्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)