उभ्याउनु

प्रे.क्रि.

  1. उभिने पार्नु; उभिन लाउनु।
  2. ठड्याउनु; ठाडो पार्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)