उमाल्नु

प्रे.क्रि. [प्रा. उण्ह+ल्नु]

  1. उम्लने पार्नु; उम्लन लाउनु; उम्लाउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)