उमिनु

अ.क्रि. [उम्+इ+नु]

  1. उम्ने होइनु; उँगिनु; उङिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)