उम्टनु

स.क्रि. [उइँटो+नु]

  1. ज्यापु झार्नका निम्ति उइँटोद्वारा रुवा पेल्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)