उम्तिनु

अ.क्रि. [सं. उन्मत्त]

  1. उन्मत्त हुनु; मात्तिनु; उम्लिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)