उम्रनु

अ.क्रि. [सं. अङ्कुरण]

  1. बीजबाट टुसा आउनु; टुसा निस्कनु; अङ्कुराउनु।
  2. बोटबिरुवा आदि पैदा हुनु; उब्जनु।
  3. मनमा विचार उत्पन्न हुनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)