उम्लनु

अ.क्रि. [सं. उष्म+ल+नु]

  1. धेरै ताताले गर्दा झोलिलो पदार्थ फिँ ज तथा बाफसहित भएर माथि उठ्नु; छड्कनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)