उरालपाँजे
वि.
- धान रोप्ता एक पाँजो बिउ माथितिर हुत्त्याई त्यो माथिबाट खसिनसक्तै आफ्ना हातको बिउ रोपिसक्ने; असाद्धे छिटो खेत रोप्न जान्ने।
- छिटो; छरितो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)