उराल्नु

स.क्रि. [सं. उर्रल्लक]

  1. आकाशतिर फ्याँक्नु; उफार्नु।
  2. पुलपुल्याउनु; मत्त्याउनु।
  3. बहकाउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)