उरोज

ना. [सं.]

  1. छातीमा हुने विशेष किसिमका अङ्ग; स्तन; कुच; दुध।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)