उर्नी

ना. [धि.]

  1. एउटा मात्र तारको धागो हुने र रेटेर बजाइने एक खालको बाजा; एकतारे बाजा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)