उर्लनु

अ.क्रि. [सं. उद्रोहण]

  1. नदी, नाला, खोला आदिमा छाल उठ्नु; तरङ्ग आउनु; बाढी आउनु; खोला बढ्नु।
  2. मात्तिनु; उन्मत्त हुनु; बढ्ता हुनु।
  3. बम्कनु; जङ्गिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)