उलिनीना. [सं. उर्ण+?]आगो पार्न प्रयोग गरिने धार नभएको कर्द; चकमक।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)उलामाला उलिन्काठ