उल्छिनु

अ.क्रि. [तुल. हि. हिलक = बोक्रा]

  1. कुनै फलफूल आदिको बोक्रा छोडिनु; बोक्रा नङ्गिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)