उल्झनु
स.क्रि. [प्रा. उल्झलिअ]
- पानी, अनाज आदि अँजुली वा भाँडाले उघाउँदै फाल्ने काम गर्नु; हुत्त्याउनु।
- बेकाममा वा नचाहिँदो रूपमा खर्च गर्नु।
- झन्झटमा फस्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि. [प्रा. उल्झलिअ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)