उल्टनु
अ.क्रि. [सं. उल्लोटन]
- उल्टो हुनु; पल्टनु।
- एक पटक बाली भइसकेका गाईभैँसीले पुनः बहर वा राँगो खोज्नु।
- एक अड्डाले गरेका कुनै मुद्दाको फैसलाको विरुद्ध माथिल्लो अड्डाबाट फैसला हुनु; बदर हुनु।
- पानी नहालीकन फुको भुस, खरानी आदिले भाँडा साफ गर्नु; उड्कनु।
- फिँ जिएको वा छरिएको बिस्कुन थुप्र्याउनु।
- फर्काउनु; उल्टो पार्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)