उल्टी

ना. [उल्ट+ई]

  1. घिन वा दिगमिगले गर्दा वा कुनै समयमा मुखतिरैबाट फर्किएको खाएको अन्न।
  2. त्यसरी अन्न फर्कने प्रक्रिया; वमन; बान्ता; छाद।
  3. उल्टो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)