उल्था

ना. [उल्टा]

  1. एक भाषामा लेखिएको वा भनिएको कुरा वा लेख अर्को भाषामा लेख्ने वा भन्ने काम; अनुवाद।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)