उल्फत/उल्फा

वि. [सं.]

  1. नचाहिँदो; फजुल; अनावश्यक।
  2. नचाहिँदो काम कारबाई।
  3. फोकटको वस्तु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)