उल्लास
ना. [सं.]
- आनन्द; हर्ष।
- प्रकाश; चमक।
- ग्रन्थको विभाग; अध्याय।
- एउटाको गुण वा दोष अर्कामा गुण वा दोष हुन जाने एक काव्यालङ्कार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)