उल्लोल

ना. [सं.]

  1. छाल; लहर; तरङ्ग।
  2. चञ्चल; अस्थिर; लल्याकलुलुक हुने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)