उल्ल्याउनु

प्रे.क्रि. [उल्लि+आउ+नु]

  1. उल्लिने पार्नु; उल्लिन लगाउनु।
  2. उल्लीबिल्ली पार्नु; मूर्ख तुल्याउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)