उषा
ना. [सं.]
- अरुणोदय हुने बेला; झिसमिसे उज्यालो; प्रभात; उषःकाल।
- अरुणोदयको आकाशको लाली।
- वाणासुरकी छोरी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)