उष्ण

वि. [सं.]

  1. धेरै तातो; अति गरम; तप्त।
  2. गर्मी; घाम।
  3. राप।
  4. ग्रीष्म ऋतु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)