उष्ण प्रदेश

ना.

  1. गर्मी हुने भाग वा क्षेत्र; गर्मी मुलुक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)