उष्म

ना. [सं.]

  1. गर्मीको समय; ग्रीष्म ऋतु।
  2. गर्मी; ताप।
  3. गरम मिजास।
  4. सकारको साथमा उच्चरित हुने (श, ष स इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)