उसिनपासिन

ना.

  1. पकाउने, पस्कने आदि भान्साको काम।
  2. इच्छा नहुँदा नहुँदै पनि करबलले पकाई पस्की खान दिने क्रिया।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)