उस्ताद
ना. [अ.]
- सङ्गीत, नृत्य आदिको गुरु।
- गवैया।
- काम गर्न सिपालु; निपुण; पोख्त।
- धूर्त।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अ.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)