ऊरुज
वि.
- जाँघबाट उत्पन्न भएको।
- परम्परित वार्णाश्रमको धारणाअनुसार भगवान्को जाँघबाट जन्मेको भनिने वैश्यजाति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)