ऊर्मि

ना. [सं.]

  1. नदी, समुद्र आदिमा हावा आदिले ल्याउने छाल; लहर; तरङ्ग।
  2. दुःख; पीडा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)