ऊष्मा

ना. [सं.]

  1. ज्यादै गर्मी हुने समय; ग्रीष्म ऋतु; गर्मीको याम।
  2. तातोपना; ताप; गर्मी।
  3. तातो पानीबाट धुवाँका रूपमा निस्कने जलकणको समूह; बाफ; भाप।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)