ऊहापोह

ना.

  1. मनमा उठ्ने अनेक प्रकारका तर्कवितर्क वा सोचविचार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)