ऊ
सर्व. [सं. अदस्]
- प्रथम पुरुषको एकवचन बुझाउने शब्द; त्यो।
- टाढाको वस्तुलाई औँल्याएर वा तोकेर देखाउँदा भनिने शब्द।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
सर्व. [सं. अदस्]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)