ऋग्वेदी

वि.

  1. ऋग्वेदको ज्ञाता।
  2. ऋग्वेद पाठ गर्ने वा ऋग्वेदको अनुयायी।
  3. ऋग्वेदका मन्त्रहरूद्वारा संस्कार गरिने (ब्राह्मण)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)