ऋजु

वि. [सं.]

  1. बाङ्गो वा टेढो नभएको; सोझो; सरल।
  2. छल, प्रपञ्च नभएको; सिधासाधा; सज्जन।
  3. अनुकूल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)