ऋणपत्र
ना.
- असामीले ऋण लिएको प्रमाणस्वरूप साहुलाई लेखिदिने कागत; तमसुक।
- राष्ट्र ब्याङ्कद्वारा निर्धारित समयमा साँवाब्याज फर्काउने गरी समय समयमा जारी गरिने वा खरिदबिक्री हुने विभिन्न रकमको पत्र।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)