ऋणसीमा
ना.
- किसानहरूलाई ऋण दिँदा लागत र उत्पादनका आधारमा सुहाउँदो गरी तोकिएको ऋणको अवधि; रिन फर्काउने भाका वा म्याद।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)