ऋतुसन्धि
ना.
- एउटा ऋतु सकिएर अर्को ऋतु सुरु हुने समय; दुई ऋतुका बिचको समय; दुई ऋतुको मध्यकाल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)