ऋत्विज्

ना. [सं.]

  1. यज्ञमा दीक्षित भएको ब्राह्मण; यजमानका घरमा यज्ञयागादि गराउने होता, उद्गाता, अध्वर्यु; ब्रह्मा।
  2. प्रतिदिन ठिक समयमा काम गर्ने व्यक्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)