ऋषभी

ना.

  1. पुरुषको जस्तो दाह्रीजुँगा पलाएकी स्त्री; मर्दानी आइमाई।
  2. गाई।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)