एकचुल्ठे

वि. [एक+चुल्ठे]

  1. एउटै मात्र चुल्ठो पारी बाटिएको; एउटा चुल्ठो भएको।
  2. एक चुल्ठो पारी बाटिएको कपाल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)