एकट्ठा

वि. [प्रा. एक्कठ्ठो]

  1. एक ठाउँमा जम्मा भएको; एकत्र (भेला)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)