एकत्र

क्रि.वि. [सं.]

  1. एकै स्थानमा जम्मा भएर; एकै ठाउँमा; एक समूहमा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)