एकपक्षीय

वि. [सं.]

  1. एउटै पक्ष वा दलसित मात्र सम्बन्ध राख्ने; एउटै पक्षको।
  2. एकतर्फबाट मात्र हुने, गरिने वा एक तर्फलाई मात्र फाइदा हुने; एकतर्फी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)